दोस्रो सिनियर भेट्रान्स फुटबलको फाइनल खेल आज
कावासोती । कावासोती २ राममन्दिर नमुना सदरमुकाम खुल्ला चौरमा जारी दोस्रो सिनियर भेन्ट्रान्स फुटबल प्रतियोगिताको फाइलन खेल आज हुने भएको छ ।
फाइलन खेलमा आयोजक ओल्ड स्टार क्लब कावासोती र अभिशेक चर्च रजहरबीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार नगद पाउने छन् ।
https://www.youtube.com/watch?v=OeknATCRSUI&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=5

