नवलपुरमा पनि बन्दकाे प्रभाव-फाेटाे फिचर


 



नेकपा प्रचण्ड नेपाल समूहले अाव्हान गरेकाे बन्दकाे प्रभाव पूर्वी नवलपरासीमा पनि परेकाे छ ।

बन्दका कारण लामाे तथा छाेटाे दुरीका यात्रुवाहक बस चल्न सकेेकाे छैन भने मालवाहक ट्रक छिटपुट सञ्चालनमा रहेकाे छ ।




पसलहरू केही खुलेका छन् भने शैक्षिक संस्थाहरू बन्द रहेका छन् ।

गैडाकाेट र अमरापुरीमा नेकपा (प्रचण्ड-नेपाल) समूहले विहान केही बेर सडकमा टायर बालेकाे थिए ।

चाेरमारामा अाेली र नेपाल प्रचण्ड समूह बीच बजार खाेल्न पाउनु पर्ने र बन्द गर्नु पर्ने भन्नेे विषयमा विवाद भएकाे थियाे ।



सम्बन्धित
Loading...