प्रचण्ड नेपाल समूह युवा विद्यार्थीकाे संयुक्त प्रशिक्षण कावासाेतीमा


 



कावासाेती । नेकपा प्रचण्ड नेपाल समूहकाे नवलपुर जिल्ला स्तरीय युवा र विद्यार्थी संयुक्त भेला कावासाेतीमा शुरू भएकाे छ ।

युवा विद्यार्थी संयुक्त संघर्ष समितिकाे आयोजनामा गरिएकाे भेलामा युवा नेता याेगेश भट्टराई लगायतले संबाेद्धन गर्दैछन् ।




भेला अघि कावासाेती थाना चाेकदेखि पुरानाे कावासाेतीसम्म र्याली निकालिएकाे थियाे ।



सम्बन्धित
Loading...