नवलपुरमा ९ सय ६० जनाले लगाए कोभिड विरुद्धको खोप




नवलपुर । नवलपुरमा कोभिड बिरुद्ध खोप लगाउनेको संख्या ९ सय ६० पुगेको छ । शनिवार १८ जनाले खोप लगाएसँगै कोभिड बिरुद्धको खोप लगाउनेको संख्या ९ सय ६० पुगेको हो ।

पहिलो चरणको पहिलो मात्रा खोप लगाएकाले खोप लगाएको मितिले १ महिलापछि अर्को मात्रा लिनुपर्ने स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।




जिल्लामा १ सय १७ भायल खोप आएकामा ९७ भाएल खोप खपत भएको छ । १ भाएल खोप खेर गएको छ ।



सम्बन्धित
Loading...