नवलपुरमा ९ सय ६० जनाले लगाए कोभिड विरुद्धको खोप

139







नवलपुर । नवलपुरमा कोभिड बिरुद्ध खोप लगाउनेको संख्या ९ सय ६० पुगेको छ । शनिवार १८ जनाले खोप लगाएसँगै कोभिड बिरुद्धको खोप लगाउनेको संख्या ९ सय ६० पुगेको हो ।


पहिलो चरणको पहिलो मात्रा खोप लगाएकाले खोप लगाएको मितिले १ महिलापछि अर्को मात्रा लिनुपर्ने स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

जिल्लामा १ सय १७ भायल खोप आएकामा ९७ भाएल खोप खपत भएको छ । १ भाएल खोप खेर गएको छ ।


You might also like
Loading...