प्रेस संगठन नेपालको पश्चिम नवलपरासी संयोजकमा पोखरेल
प्रेस संगठन नेपालको पश्चिम नवलपरासीको संयोजकमा राजु पोखरेल चयन भएका छन् ।
भेलाले पोखरेललाई संयोजकको जिम्मेवारी दिँदै २५ सदस्यिय जिल्ला कमिटी गठन गरेको हो ।
पश्चिम नवलपरासीको बर्दघाटमा आयोजनामा भएको भेलाको अध्यक्षता कुलप्रसाद शर्मा र प्रेस संगठन नेपालका केन्द्रिय अनुशासन विभाग सदस्य गोपी ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो ।
https://www.youtube.com/watch?v=gCueTzsEtis
