पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई अस्पताल भर्ना


काठमाडौं । स्वास्थ्य उपचारको लागि भारतको नयाँ दिल्ली पुग्नुभएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना हुनु भएको छ ।




हिजो चिकित्सकसँग प्रारम्भिक परामर्श लिनुभएका डा. भट्टराई आज थप उपचारको लागि भर्ना हुन हुनु भएको हो ।


डा।भट्टराईलाई नयाँदिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना गरिएको उहाँको निजी सचिवालयले जनाएको छ ।




सम्बन्धित
Loading...