पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई अस्पताल भर्ना

46







काठमाडौं । स्वास्थ्य उपचारको लागि भारतको नयाँ दिल्ली पुग्नुभएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना हुनु भएको छ ।


हिजो चिकित्सकसँग प्रारम्भिक परामर्श लिनुभएका डा. भट्टराई आज थप उपचारको लागि भर्ना हुन हुनु भएको हो ।

डा।भट्टराईलाई नयाँदिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना गरिएको उहाँको निजी सचिवालयले जनाएको छ ।


You might also like
Loading...