१४ महिलालाई श्रीलंकामा बेचबिखन गर्ने पक्राउ


१४ जना महिलालाई श्रीलंका पुर्याएर विक्री गर्ने मोरङको कटहरी गाउंपालिका ४ स्थायी वतन काठमाडौं चक्रपथमा बस्ने ३५ वर्षीय राम कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।



आफ्नै गाउँले चन्द्र प्रकाश राईले बिदेशमा मानिस पठाउने र आकर्षक तलव हुने बताएपछी २०७३ असार ८ गते राम कुमार चौधरीको पासमा पुर्याएर श्रीलंका पुर्याएर विक्री गरेको प्रहरीको भनाई छ ।




निवेदक पीडित महिलाको जाहेरीअनुसार भारतको सिलगुढी स्थित सबिन शाहको कोठामा पुर्‍याई १७ दिन राखि श्रीलंकमा पुर्‍याए र २ महिना बन्धक बनाएको आरोप छ ।



सम्बन्धित
Loading...