राष्ट्रपतिसँग जापानी राजदूतको विदाई भेट


राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि जापानी राजदूतले विदाई भेट गरेका छन् ।




मंगलबार राष्ट्रपति भवन शीतल निवासमा राजदूत मासामिची साइगोले विदाई भेट गरेका हुन् ।




सो अवसरमा नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।




सम्बन्धित
Loading...