दश लाख नगदसहित दुई महिला पक्राउ


सप्तरीमा दश लाख नगदसहित दुई जना महिला पक्राउ परेका छन्।




पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका वडा नम्बर ५ बस्ने ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दास रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।


उनीहरूलाई स्रोत नखुलेको दश लाख नगदसहित सशस्त्र प्रहरी बलको तिलाठीस्थित बिओपीको गस्ती टोलीले आज दिउँसो पक्राउ गरिएको सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले बताए।




सम्बन्धित
Loading...