डा. गोविन्द केसीको अनसन स्थगित By Daunne News On फाल्गुन १२, १६:२४ 109 Share FacebookTwitterGoogle+ReddItWhatsAppPinterestEmail डाक्टर गोविन्द केसीले बुधबारदेखि सुरू गर्ने भनेको अनसन स्थगित गरेका छन्। माइतीघर मण्डलामा पत्रकार सम्मेलन गर्दै आफ्नो अनसन स्थगित गरेको जानकारी गराएका हुन्। संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएकोले अनसन स्थगित गरेको उनले बताए।