सदिक्षाको समर्थन गर्दै मनोज गजुरेल लेखे भाबुक स्टाटस


बरिष्ठ हास्य कलाकार मनोज गजुरेलले सदिक्षा बाँस्तोलाको प्रशंसा गरेका छन् ।




मोरङ उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविन बाँस्तोलाको हत्या अनुसन्धानको बिषयमा प्रहरीको लापरवाहीको बिरुद्ध  दाजुको न्यायका लागि आवाज उठाउने उनकी बहिनी सदिक्षाले चालेको कदमको प्रशंसा गरेका हुन् ।




गजुरेलले  एक भाबुक स्टाटस लेख्दै उनको समर्थन गरेका छन् ।  ‘सामान्य बिषयलाई ‘भाइरल’ गराएर असामान्य बनाउने विकृति बिच तिम्रो ‘फेसबुक लाइभ’ पनि त्यस्तै होला भन्ठानेको थिएँ ।




सम्बन्धित
Loading...