कर्णालीले आफ्नो विकास खोजिरहेछ…


भौगोलिक बनावटको हिसाबमा अति विकट भए पनि प्राकृतिक सुन्दरताले र अमूल्य जडीबुटी, दुर्लभ वन्यजन्तुले गर्दा कर्णाली प्रदेश नेपालकै धनी मानिन्छ।




नेपालकै सबैभन्दा ठूलो ताल रारा, गहिरो ताल फोक्सुन्डो र विश्वप्रसिद्ध बुलबुले ताल यही प्रदेशमा पर्दछ।नेपालकै सबभन्दा लामो नदी कर्णाली र ठूलो झरना पंचाल झरना पनि कर्णालीमै पर्दछन्।


यहाँ नेपालकै दुर्लभ मानिने कस्तुरी मृग, रातो पाण्डा, डाँफे आदि पशुपंक्षी पाइनुको साथै (जीवन बुटी) यार्सागुम्बा, पाँचऔले (हातेजडी), शिलाजित जस्ता थुप्रै औषधिजन्य जडीबुडी प्रशस्तै पाइन्छन्।

 




सम्बन्धित
Loading...