पत्रकार पाण्डे मातृ शोकमा
नवलपरासी । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष रवि पाण्डेयलाई मातृ शोक परेको छ ।
पत्रकार पाण्डेयकी आमा नवलपरासीको बर्दघाट नगरपालिका ४ निवासी ६३ बर्षीय पार्वतीदेवी पाण्डेको बुधबार विहान निधन भएको हो ।
पाण्डेको बुधबार नै त्रिवेणीमा अन्तिम संस्कार गरिदै छ ।
