क्रान्तिकारी माओवादीले गरे सहिद परिवारलाई सम्मान

268












कावासोती । नेकपा क्रान्तिकारी माओवादी नवलपुरले शु्क्रबार सहिद सप्ताहा अन्तरगत चोरमारामा सहिद परिवारलाई सम्मान गरेको छ ।


नेकपा क्रान्तिकारी माओवादी नवलपुरका सेक्रेटरी उत्तम थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य चन्द्र हरि सुवेदी अटल, अशोक लम्साल अनुकुलले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै वक्ताहरुले जनयुद्धका सहिदहरुलाई राज्यले अन्य सहिदहरुलाई सरह सम्मान दिन नसकेको बताएका थिए ।
कार्यक्रम टिकारामको सञ्चालनमा भएको थियो ।



You might also like
Loading...