सानीमा हाइड्रोपावरको सुरुङ खन्ने क्रममा पुरिएर २ जनाको मृत्यु

64












सानिमा हाङड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा दुई जना पुरिएर मृत्यु भएको छ ।


मिक्वाखोला गाउँपालिका २ स्थित मिडिल तमोर सानिमा हाङड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुङ्गा र माटो सहितको पहिरोमा परेर सुरुङमा काम गर्ने भोजपुर ओख्रेसावु बस्ने २८ वर्षीय सन्तोष बानिया र उदयपुर पोखरी बस्ने २२ वर्षीय अम्बर बहादुर कामीको घटनास्थलमै शनिबार मृत्यु भएको छ ।



You might also like
Loading...