म्यानमारमा २ जना प्रदर्शनकारीको मृत्यू


म्यानमारमा सुरक्षाकर्मीको  प्रहारवाट २ जना प्रदर्शनकारीको निधन भएको छ।




उत्तरी शहर  म्याईतक्याईनामा भैरहेको प्रदर्शनका बेला प्रहरीले ग्रिनेटतथा टियरग्यास प्रहार गर्दा २ जनाको मृयू भएकोतथा अन्य व्यक्ति घाईते भएको समाचार छ। प्रतक्ष्यदर्शीका अनुसार टाउकोमा गोली लागि २ जनाको मृत्यू भएको थियो भने ३ जना घाईते भएका थिए।


हातहतियार विनाका सर्वसाधारणलाई अमानविय ढंगले मारिएको ति प्रतक्ष्यदर्शीले वताए। शान्तिपूर्ण ढंगले प्रदर्शन गर्न पाउनु पर्ने कुरामा उनले जोड दिएका थिए। मानिसको मृत्यू भैसकेपछि पनि त्यहाँको स्थितिमा कुनै सुधार नभएको जनाईएको छ।




सम्बन्धित
Loading...