८५ वर्षीया बृद्धा बलात्कार गर्ने १८ वर्षीय युवा पक्राउ


८५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका ४ कोदहवा बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।



ती महिलालाई सोही ठाउँस्थित गहुँबारीमा जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो ।

https://www.youtube.com/watch?v=eNnueE-tH2o&t=3s



सम्बन्धित
Loading...