माओवादी केन्द्र र जसपाबीच पेरिसडाँडामा छलफल सुरु


 



माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताबीच पेरिसडाँडामा छलफल सुरु भएकाे छ।

सत्ता समीकरण र आफ्ना मागबारे छलफल गर्न जसपा नेता महन्त ठाकुर, राजेन्द्र महतोलगायत पेरिसडाँडा पुगेका छन्। माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ छलफलमा छन्।




माओवादी स्थायी कमिटी बैठकलगत्तै पेरिसडाँडा पुगेका नेताहरूबीच भेटावार्ता जारी छ।



सम्बन्धित
Loading...