७९ जना काेराेना संक्रमित थपिए




नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट आज थप ७९ जना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ३ सय १० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७५ आज जना संक्रमणमुक्त भएका छन् । आजसम्म निको भएर घर फर्किनेको संख्या २ लाख ७५ हजार ३ सय १० पुगेको छ ।



सम्बन्धित
Loading...