नवलपुरमा हाेलीमा भिडभाड नगर्न प्रशासनकाे अनुराेध – विज्ञप्ति सहित




नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपुरले हाेलीमा भीडभाड नगर्न अनुराेध गरेकाे छ ।

जिल्ला प्रशासन कार्यालय नवलपुरले अाज एक सूचना जारी गर्दै काेराेनाकाे जाेखिम बढेकाे भन्दै हाेली पर्व समुदायमा भिडभाड नगरी घरमै बसेर मनाउन अनुराेध गरेकाे छ ।




त्यसैगरी संक्रमण फैलन सक्ने जाेखिम नवलपुरमा पनि रहेकाे भन्दै सभा, जुलुस, र्याली, जमघट, गाेष्ठी, सेमिनार, वैठक नगर्न समेत अनुराेध गरेकाे छ ।



सम्बन्धित
Loading...