नेपालमा फेरि तिव्र रुपमा कोरोना फैलिदै


काठमाडौं । नेपालमा कोरोना संक्रमणको संख्या दैनिक तिव्र रुपमा बढिरहेको छ । पछिल्लो २४ घण्टा नेपालभरीमा ३३९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । अहिले देशैभरी सक्रिय संक्रमित २२०१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



सम्बन्धित
Loading...