विप्वल नेतृत्वको अखिल नवलपुर गठन




नवलपुर । नेत्र विक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी नवलपरको जिल्ला भेला शु्क्रबार कावासोतीमा भएको छ ।

अखिल क्रान्तिकारी नवलपुरको १८ औं जिल्ला सम्मेलनले श्रीराम बस्यालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।




सम्मेलनमा विद्यार्थीका पूर्व केन्द्रिय अध्यक्ष एवम् नेकपाका लुम्बिनी व्युरो सदस्य पूर्ण सिंह, अखिल क्रान्तिकारीका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र विश्वकर्मा, लुम्बिनी क्षेत्रीय संयोजक विरेन्द्र विक लगायतले शुभकामना राखेका थिए ।



सम्बन्धित
Loading...