कावासोतीमा नयाँ वर्षको शुभकामना आदान प्रदान



नवलपुर । कावासोतीमा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम भएको छ । युवा संघ वार्ड कमिटी १० ले मंगलबार चियापान तथा शुभाकामना आदान–प्रदान कार्यक्रम गरेको हो ।




शुभकामना आदन प्रदान कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य सिता पंगेनी, रिमादेवी गुरौं, वडा संयोजक टेकनारायण महतो, युवा संघ नेपाल जिल्ला सदस्य केशव सुनुवार , जिल्ला किसान संघका सदस्य यतिराज गुरौ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सन्देश घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।







सम्बन्धित
Loading...