लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध पनि अविश्वास प्रस्ताव ल्याउने तयारी





लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पनि अविश्वास प्रस्ताव ल्याउने तयारी गरीएको छ ।

अविश्वासको प्रस्ताव ल्याउने विषयमा कांग्रेस र माओवादी केन्द्रबीच छलफल भइरहेको छ ।




लुम्बिनीमा दलहरुबीच आन्तरिक छलफल तीव्र भएको र भोलिसम्म प्रस्ताव ल्याउने तयारी भइरहेको बताइएको छ ।

८७ सांसद रहेको लुम्बिनी प्रदेशमा एमालेका ४१ सांसद रहेको छन् भने माओवादी केन्द्रका २०, कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् ।




सम्बन्धित
Loading...