१२ वर्षीया वालिका बलात्कार गर्ने दर्जी पक्राउ




१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका १ मनहरा सुकुम्बासी बस्ती बस्ने स्याङजा वालिङ गाउँपालिका ५ घर भएका ३७ वर्षीय खेम बहादुर दर्जीलाई प्रहरीले पक्राउ गरेको छ ।

दर्जीले ती बालिकालाई यौन दुर्व्यवहार गरेको उजुरी पछि उनलाई पक्राउ गरेको प्रहरीले जनायो ।




यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित
Loading...