८ दिने तालिमको समापन

103












मुना सारु मगर –


कावासोती । अपाङ्ग पुर्नस्थापना केन्द्र नवलपुरको आयोजनामा कावासोतीमा भएको व्यक्तिहरुका लागि ८ दिने सरफ, फिनल बनाउने तालिमको शनिबार समापन गरिएको छ ।

विष्णु प्रसाद काफ्लेको सञ्चालन र अध्यक्ष सागर लुइटेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रदेश सभा सदस्य रोशन बहादुर गाहा, हिमालसिंह ठकुरी, जीवन सापकोटा लगायतले तालिमको महत्वको बारेमा चर्चा गरेका थिए ।

समुदायमा आधारित पुनस्थापना कार्यक्रम अन्तरगत सञ्चालित तालिम गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय र स्वास्थ्य कार्यालय नवलपुरको आर्थिक सहयोगमा भएको थियो ।



You might also like
Loading...