आज सुनको मूल्य घट्यो


नेपालमा सुनको मूल्य घटेको छ । आज तीन सय रुपैयाँले मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।




महासंघका अनुसार आज ९० हजार ७ सयमा सुनको कारोबार भइरहेको छ ।

सोमबारा९१ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै तेजाबी सुन ९० हजार २ सयमा कारोबार भइरहेको छ। चाँदीको मूल्य भने स्थिर छ। आज पनि चाँदी एक हजार तीन सयमा कारोबार भइरहेको छ।







सम्बन्धित
Loading...