मंगलबार महिला लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढ्यो

67












मंगलवार महिला लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । कारोबारको साढे १ घण्टाको अवधिसम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता १४६ रुपैयाँले बढेर १ हजार ६०६ रुपैयाँ पुगेको हो ।


यो अवधिसम्म २ लाख ११ हजार ७३६ कित्ता शेयर खरिद माग हुदाँ विक्री कर्ता भने देखिएका छैनन् ।



You might also like
Loading...