पूर्वराजदम्पतीलाई कोरोना भाइरस सङ्क्रमण





भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलमा कोरोनाभाइरस सङ्क्रमण देखिएको उनीहरूका एक सहयोगीले पुष्टि गरेका छन्।

ज्ञानेन्द्र शाह गत साता हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएका थिए।




पूर्वराजदम्पती नयाँ‍दिल्लीबाट आइतवार नेपाल फर्किएका हुन्।

काठमाण्डूमा गरिएको पीसीआर परीक्षणमा उनीहरूमा सङ्क्रमण देखिएको पूर्वराजा ज्ञानेन्द्र शाहका सचिव फणिराज पाठकले बताएका छन्। – बीबीसी




सम्बन्धित
Loading...