सर्दीमा अस्थायी प्रहरी पोष्ट स्थापना

473












नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ४ सदीइमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।


विहीबार पोष्टको नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले अस्थायी प्रहरी पोष्टको उद्घाटन गरिन् ।

कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसी, जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्ल, वडा अध्यक्ष, स्थानीय समाजसेवी राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।



You might also like
Loading...