आज मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन गर्न बारे निर्णय गरिने
आज (सोमबार) मन्त्रिपरिषदको नियमित बैठक बस्दै छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए अनुसार प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा आज अपराह्न ५ बजे बैठक बस्न लागेको हो ।
आज (सोमबार) मन्त्रिपरिषदको बैठक विशेषगरी कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि त्यसको रोकथाम तथा नियन्त्रणमा बैठक केन्द्रित हुनेछ । सीसीएमसीले गरेका सिफारिस विश्लेषण गरी मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि लागू हुन्छ ।
आज (सोमबार) मन्त्रिपरिषदको बैठक विशेषगरी कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि त्यसको रोकथाम तथा नियन्त्रणमा बैठक केन्द्रित हुनेछ । सीसीएमसीले गरेका सिफारिस विश्लेषण गरी मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि लागू हुन्छ ।आइतबार बसेको सीसीएमसी बैठकले कम्तीमा ३ साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ । सीसीएमसी बैठकले लकडाउन गर्नुपर्ने र त्यो नभए निषेधाज्ञामा जानुपर्ने सुझाएको थियो । यस्तै कोरोना संक्रमित पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको छ ।
You sent Today at 10:19 AM
आज मन्त्रिपरिषद् बैठ