बालिका बलात्कार गर्ने युवा पक्राउ




१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका ९ रातमाटे बस्ने २० वर्षीय पवन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई पवनले वैशाख ३ गते ललाई फकाई आफ्नै घरमा लगि पटकपटक जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।




यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



सम्बन्धित
Loading...