देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय





काठमाडौं । देशभरका विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड(१९ संकट व्यवस्तथापन केन्द्र (सीसीएमसी०को सिफारिसमा सरकारले देशैभरीका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयमा धेरै बालबालिकाहरु कोरोना संक्रमणबाट पिडित भएको भन्दै विद्यालय बन्द गर्न बारम्बार निर्देशन दिएको थियो ।




सोहि आधारमा सीसीएमसीले समेत विद्यायल बन्द गर्न मन्त्रीपरिषलाई सिफारिस गर्दै आएको थियो ।बैकल्पिक शिकाइका विधिहरु भर्चुअल विधिबाट पठनपाठन भने नरोक्न समेत सीसीएमसी निर्देशक समितिको सिफारिसमा उल्लेख छ ।




सम्बन्धित
Loading...