वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु
वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका– ७ रामटोल बस्ने ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
योसँगै वीरगञ्जमा बुधबार मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।