नेपाली सेनाले होल्डिङ सेण्टर बनाउने

कोरोनाको प्रकोप बढदै गएपछि सरकारले मुलुकका स्थानमा होल्डिङ सेण्टर बनाउने भएको छ।
नेपाल भारत स्थलगत सिमा नाकाहरु गड्डाचौकी, गौरीफण्टा, जमुनाह, कृष्ण नगर, बेलहिया, वीरगन्ज, रानीतथा काकडभित्ता नजिकै पायक पर्ने स्थानमा होल्डिङ सेण्टर बनाईने छ।
काठमाडौंमा एकहजार क्षमताको बहुउपयोगी अर्ध स्थायी प्रकृतिको होल्डिङ सेण्टर नेपाली सेनाले निर्माण गर्ने भएको हो। होल्डिङ सेण्टर निर्माणका लागि आवश्यक र उपयुक्त जग्गा जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउने छ। यसका लागि आवश्यक रकमको