बुधबार २४ घण्टामा १७ जना कोरोना संक्रमितको मूत्य

आज बुधबार नेपालमा पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको मूत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल मृतक संख्या ३ हजार २११ जना पुगेको छ ।
नेपालमा कूल कोरोना संक्रमित संख्या ३ लाख १२ हजार ६९९ पुगेको छ ।
साथै २४ घण्टामा ७७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।