चितवनमा भोलि रातिबाट निषेधाज्ञा लागू




भरतपुर । चितवनमा १६ गते (विहीबार) रातिबाट निषेधाज्ञा हुने भएको छ । निषेधाज्ञा वैशाख ३१ गते राति १२ वजेसम्म लागु हुने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए ।

आज (वुधबार) जिल्ला प्रशासन कार्यालय चितवनमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा वसेको वैठकले कारोना जोखिम नियन्त्रणका लागि भन्दै विविध निर्णय गरेको छ ।




निर्णयहरु :

 



सम्बन्धित
Loading...