एमाले नेता झलनाथ खनाललाई कोरोना पुष्टि
नेकपा एमालेका नेता झलनाथ खनाललाई कोरोना पुष्टि भएको छ ।
खनाल निकट स्रोतका अनुसार खनाललाई कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको छ ।
खनाललाई अहिले मनमोहन मेमोरियल अस्पताल सोह्रखुट्टेमा भर्ना गरिएको स्रोतले बतायो ।
त्यसैगरी नेकपा एमालेका नेता मोदनाथ प्रश्रितलाई पनि कोरोना संक्रमण भएको छ ।