चितवनका ११२ जना कोरोना संक्रमित थपिए


 




भरतपुर । चितवनमा पछिल्लो २४ घण्टामा क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ११२ जना कोरोना संक्रमित थपिएका छन् ।

विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा गरिएको ६३ नमूनाको परिक्षणमा ११ जना जना र चितवन मेडिकल कलेजमा १९२ जनमा गरिएको परीक्षणमा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा चितवनका मात्रै ७२ जना नयाँ सक्रिय संक्रमित रहेका छन् ।




 




सम्बन्धित
Loading...