बढ्यो सुनको मूल्य, कति छ प्रतितोलाको भाउ ?


आज स्थानीय बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा आज सुन प्रतितोला २०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



आज सुन प्रतितोला ९० हजार ६०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

सोमबा सुन तोलाको ९० हजार ४०० रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको प्रतितोला ९० हजार १०० रूपैयाँ तोकिएको छ ।




आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेर १ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।



सम्बन्धित
Loading...