नवलपुरमा एकै दिन थपिए १३७ जना नयाँ संक्रमित


नवलपुर । पूर्वी नवलपरासीमा बुधबार १ सय ३७ जना नयाँ संक्रमित थपिएका छन् ।
यो सहित नवलपुरमा सक्रिय संक्रमितको संख्या ५ सय ४८ पुगेको छ ।
दोस्रो लहर शुरु भएसँग नवलपुरमा संक्रमित भएका मध्ये ४८ जना निको भएका छन् भने ५ जनाले ज्यान गुमाएका छन् ।



https://www.youtube.com/watch?v=ehv5IFcAwM0



सम्बन्धित
Loading...