आज पनि घट्यो सुनको मूल्य




नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९२ हजारमा कारोबार भएकोमा आज तोलामा चार सयले घटेको हो । बुधबार पनि सुनको मूल्य तोलामा तीन सयले घटेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार चार सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार एक सय रुपैयाँ रहेको छ ।




त्यस्तै, आज चाँदीको मूल्य १३३५ रहेको महासंघले जनाएको छ ।



सम्बन्धित
Loading...