पश्चिम नवलपरासीमा १५ दिन थपियो निषेधाज्ञा

742












परासी । पश्चिम नवलपरासीमा १५ दिन निषेधाज्ञा थप गरिएको छ ।

पश्चिम नवलपरासीमा शुक्रबार पहिलो पटक लगाइएको निषेधाज्ञा सकिदै थियो ।


जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले सूचना जारी गरी निषेधाज्ञा जेठ १५ गतेसम्मलाई थप गरिएको जनाएको छ ।

 

सूचना

 



You might also like
Loading...