पश्चिम नवलपरासीमा १५ दिन थपियो निषेधाज्ञा


परासी । पश्चिम नवलपरासीमा १५ दिन निषेधाज्ञा थप गरिएको छ ।




पश्चिम नवलपरासीमा शुक्रबार पहिलो पटक लगाइएको निषेधाज्ञा सकिदै थियो ।

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले सूचना जारी गरी निषेधाज्ञा जेठ १५ गतेसम्मलाई थप गरिएको जनाएको छ ।

 




सूचना

 




सम्बन्धित
Loading...