सगरमाथा आरोहण स्थगित !





कोरोना संक्रमण फैलिन सक्ने भन्दै चीनले सगरमाथा आरोहण अनिश्चितकालका लागि स्थगित गरेको छ।

चीनले उत्तरी मोहडाबाट हुने आरोहण स्थगित गरेको हो। नेपालमा कोरोना संक्रमण तीब्र गतिमा फैलिएको र आधार शिविरमा पनि कोरोना देखिएको भन्दै यस्तो निर्णय गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।




यस वर्ष नेपालले ४ सय ८ जना र चीनले ३८ जनालाई आरोहण अनुमति दिएको थियो।




सम्बन्धित
Loading...