२४ घण्टामा ६ हजार ७१४ जनामा कोरोना संक्रमण, १ सय ४५ जनाको मृत्यु




नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ३० जनाको पीसीआर परीक्षणमा ६ हजार ६७७ र ३२२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३७ जना गरी कुल ६ हजार ७१४ जनामा कोरोना पुष्टि भएको हो ।



सम्बन्धित
Loading...