बर्दघाटदेखि दाउन्नेसम्म सुरुङ्ग मार्ग बनाउन अध्ययन गरिने


परासी । पश्चिम नवलपरासीको बर्दघाटदखि पूर्वी नवलपरासीको दाउन्ने–दुम्किबाससम्म सुरुङ्ग मार्ग बनाउन अध्ययन गरिने भएको छ ।



सुरुङ्ग मार्ग बनाउन आगामि आर्थिक वर्षदेखि अध्ययन गरिने अर्थ मन्त्री विष्णु पौडेलले प्रस्तुत गरिएको बजेटमा उल्लेख गरिएको छ ।

सुरुङ्ग मार्ग बनाउन निर्माणका लागि अध्ययन गरिने र त्यसका लागि आवश्यक वजेट विनियोजन गरिएको उल्लेख गरिएको छ ।

 



सम्बन्धित
Loading...