नवलपुरको गुहेरी जंगलमा भरुवा बन्दुक भेटियो




यमबहादुर सोमै –

नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका २ गुहेरी जंगलमा एक थान बरुवा बन्दुक प्रहरीले फेला पारेको छ ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी सहायक निरीक्षक शिव श्रेष्ठका को नेतृत्वमा गस्तीमा रहेको टोलीले एक थान भरुवा बन्दुक जंगलमा बेवारिसे अवस्थामा फेला पारेको थियो ।



सम्बन्धित
Loading...