चौधरी उद्योगमा आगलागी




नवलपुर । पूर्वी नवलपरासीको  देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योगको नेपाल आइस वियर प्लाण्टमा बुधबार विहान अचानक आगलागी भएको छ ।

आगो नियन्त्रणको प्रयास भईरहेको छ । प्रहरी, दमकल र कामदारहरुले आगो नियन्त्रणको लागि प्रयास गरिरहेको छ ।




विहान साढे ८ बजेतिर आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन । क्षतिको विवरण आउन सकेको छैन ।

 



सम्बन्धित
Loading...