लुम्बिनी प्रदेशसभा बैठक बस्दै




लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो बस्दै छ । दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा दुई प्रदेशसभा सदस्यहरुले दिएको राजीनामा पढेर सुनाउने र सवै दलका नेताहरुले शुभकामना मन्तव्य राख्ने कार्यसुची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

। यसअघि प्रदेशसभा विशेष अधिवेशन बस्दै नबसी अन्त्य गरिएको थियो । प्रदेशसभाको बैठक बोलाउनको लागि विपक्षीहरुले पनि माग गरिरहेका थिए ।






सम्बन्धित
Loading...