निषेधज्ञा अवधिभर विद्युत महसुल छुट


सरकारले निषेधाज्ञा अवधिभर विद्युत् महसुलमा छुटको व्यवस्था बजेटमा गरेको छ ।



आर्थिक वर्ष २०७८-७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गरे।

उनले निषेधाज्ञा अवधिभर २० युनिटसम्म विद्युत् खपत गर्नेलाई शतप्रतिशत विद्युत् महसुल छुटको व्यवस्था गरिएको छ ।



सम्बन्धित
Loading...